तनहुँ १ : गोविन्दभन्दा स्वर्णिम ७६७४ मतले अगाडि, सर्वेन्द्र तेस्रोमा सीमित

नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनाल ५ हजार ८६६ मत प्राप्त गर्दै तेस्रोमा सीमित भएका छन् । 

नेपालभ्युज

तनहुँ १ : गोविन्दभन्दा स्वर्णिम ७६७४ मतले अगाडि, सर्वेन्द्र तेस्रोमा सीमित

काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाएका छन् । उनी दोस्रोमा रहेका गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईभन्दा ७ हजार ६७४ मतले अगाडि छन् ।

गोविन्दले १० हजार २२८ मत प्राप्त गर्दा स्वर्णिम १७ हजार ९०२ मतसहित अग्रस्थानमा छन् ।

नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनाल ५ हजार ८६६ मत प्राप्त गर्दै तेस्रोमा सीमित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved