धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटियो

नेपालभ्युज

धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटियो

धनगढी। धनगढीमा एक वृद्धको पेटमा रक्सीको खाली बोतल भेटिएको छ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय जमनसिंह रोक्का मगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनी धनगढीको फूलबारीको एच गाउँ निवासी हुन् । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेकाे छैन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved