सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेपालभ्युज

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं।  मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्सेमा २७.३१ अंकले बढेर बजार १८७१.३३ विन्दुमा पुगे पनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन ।

कुल २६२ धितोपत्रको ३५ हजार २३७ वटा कारोबारबाट ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भएको छ ।  आज रु ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँको कारोबार रकम भयो ।

कालिञ्चोक दर्शन प्रालि र आदर्श लघुवित्तको कारोबार सकारात्मक सर्किट लेबलमा भएको बजारमा आज सिर्जनशील लघुवित्त, युनिक नेपाल लुघवित्त, छ्याङ्दी हाइड्रोसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved