धौलागिरी बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना

नेपालभ्युज

धौलागिरी बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना
सांकेतिक तस्वीर

पोखरा। धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार धौलागिरि बेसक्याम्पमा ल्यान्ड  गर्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

उक्त हेलिकोप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिए पनि यथार्थ र पूर्ण विवरण भने आइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved