मिटरब्याजीपीडित जबरजस्ती सिंहदरबार छिर्न खोजेपछि प्रहरीसँग घम्साघम्सी (फोटोफिचर)

मधेस प्रदेशका विभिन्न जिल्लाबाट सिंहदरबार घेर्न आएका मिटरब्याजीपीडितहरू र प्रहरीबीच मुलगेटमा घम्साघम्सी भएको छ। सिंहदरबार छिर्न खोजेका मिटरब्याजीपीडित र प्रहरीबीच केहीबेर अवस्था तनावपूर्ण बन्यो।

नेपालभ्युज

मिटरब्याजीपीडित जबरजस्ती सिंहदरबार छिर्न खोजेपछि प्रहरीसँग घम्साघम्सी (फोटोफिचर)

काठमाडौं। मधेस प्रदेशका विभिन्न जिल्लाबाट सिंहदरबार घेर्न आएका मिटरब्याजीपीडितहरू र प्रहरीबीच मुलगेटमा घम्साघम्सी भएको छ।

करिब सय जनाको संख्यामा शुक्रबार  दिउँसो सिंहदरबार मुलगेट भद्रकालीतर्फ पुगेका मिटरब्याजीपीडितलाई प्रहरीले रोकेका थिए।

सिंहदरबार छिर्न खोजेका मिटरब्याजीपीडित र प्रहरीबीच केहीबेर अवस्था तनावपूर्ण बन्यो। मिटरब्याजीपीडितले काठमाडौं आएर धर्ना दिइरहेका छन्। सोही अनुसार शुक्रबार सिंहदरबार अगाडी प्रदर्शन गरेका हुन्। हेरौँ केही फोटोहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved