मिटरब्याजीपीडित

मिटरब्याजीपीडित भन्छन्ः माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौँ

काठमाडौं ।   तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved