सुदखोरले घरजग्गा खोसेका किसानहरू हलो बोकेर प्रदर्शनमा (फोटोफिचर)

जाली तमसुक च्यात्नुपर्ने र पीडितको जमिन फिर्ता गर्नुपर्ने, मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने माग राखेर मिटरब्याज पीडितको अर्को समूहले काठमाडौंमा प्रदर्शन गरिरहेको छ।

सुदखोरले घरजग्गा खोसेका किसानहरू हलो बोकेर प्रदर्शनमा (फोटोफिचर)

काठमाडौं। सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध संघर्ष समितिबीच पाँचबुँदे सहमति भएपनि अर्को टोलीले काठमाडौं आएर प्रदर्शन गरेको छ।

जाली तमसुक च्यात्नुपर्ने र पीडितको जमिन फिर्ता गर्नुपर्ने, मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने माग राखेर मिटरब्याज पीडितको अर्को समूहले काठमाडौंमा प्रदर्शन गरिरहेको छ।

उनीहरूले हलो जुवा तथा कृषि सामग्री बोकेर सुदखोरविरुद्ध नाराबाजी गरिरहेका छन्। यसअघि १२ दिनसम्म हिँडेर मदेसको एक टोली काठमाडौं आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved