किसान

शीत भण्डारमा कुहिए ६३ मेट्रिकटन सुन्तला, किसानले मागे क्षतिपूर्ति

अर्घाखाँची । पाणिनी गाउँपालिकाको शीत भण्डारमा राखिएका सुन्तला कुहिएपछि किसानले क्षतिपूर्तिको गरेका छन् । पाणिनि गाउँपालिका-२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको थियो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved