लिग–२ : यूएईविरुद्ध भीमको अर्धशतक पूरा

नेपालभ्युज

लिग–२ : यूएईविरुद्ध भीमको अर्धशतक पूरा

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्ध नेपाली क्रिकेटर भीम शार्कीले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा भीमले अर्धशतक पूरा गरेका हुन्।

भीमले ६० बलमा ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। एकदिवसीयमा भीमको यो व्यक्तिगत दोस्रो अर्धशतक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved