नेपाल-यूएई क्रिकेट : एकदिवसीयमा भीम सार्कीको पहिलो अर्धशतक

नेपालभ्युज

नेपाल-यूएई क्रिकेट : एकदिवसीयमा भीम सार्कीको पहिलो अर्धशतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ को जारी खेलमा भीम सार्कीले अर्धसतक बनाएका छन् । यो उनको एकदिवसीयमा पहिलो अर्धशतक हो ।

यूएईस्थित दुबईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा भीमले घरेलु टोलीविरुद्ध ७८ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक पुरा गरे ।

टस जितेर नेपालले यूएईविरुद्ध बलिङ गरिरहेको छ । संकटमा परेको नेपाली इनिङ्स  सन्दीप लामिछाने र आरिफ शेखसँग मिलेर भीमले सम्हालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved