महिलाको यौनसँग जोडिएका केही रोचक तथ्य

महिलाहरु जति धेरै संभोग गर्छन्, त्यति उनीहरुलाई महिनाबारीका बेलामा दुखाई कम हुन्छ ।

नेपालभ्युज

महिलाको यौनसँग जोडिएका केही रोचक तथ्य

एजेन्सी । भनिन्छ महिला कुनै रहस्य भन्दा कम छैनन् । किनकी उनीहरुको शरीरसँग जोडिएका कैयौं कुरा यस्ता छन् जसलाई सुनेर मानिस दंग पर्छन् ।

यहाँ हामी महिलाको यौनिकतासँग जोडिएका केही विषयमा बताउने कोसिस गर्नेछौं ।

१. अध्ययनमा यस्तो खुलासा भएको छ कि, महिलाहरु जति धेरै संभोग गर्छन्, त्यति उनीहरुलाई महिनाबारीका बेलामा दुखाई कम हुन्छ ।

२. हायमन फुट्नुसँग कुमारित्वको कुनै सरोकार हुँदैन । किनकी यो अलि भारी काम, व्यायाम जस्ता कामका कारण पनि फुट्न सक्छ ।

३. एक महिलाको शरीरमा अण्डा बन्नका लागि २४ देखि ४८ घण्टाको समय लाग्छ, जबकी पुरुषको स्पर्म महिलाको शरीरमा ४८ घण्टासम्म जीवित रहन्छ ।

४. महिलाहरु अन्य मौसमका तुलनामा गर्मीमा संभोग गर्न रुचाउँछन् । यो मौसमको वासनाका कारणले हुने गर्दछ ।

५. किल्टोरिसको एउटा मात्र काम हुन्छ त्यो हो महिलाको शरीरमा सेक्स गर्ने क्रममा उत्तेजित बनाउने । यसबाहेक यसको अन्य केही काम हुँदैन ।

६. तपाईंलाई यो अचम्म लाग्ला, कम उमेरका महिलाको तुलनामा ४० वर्ष नाघेका महिला सजिलोसँग संभोगको अवस्थामा पुग्छन् ।

७. यस्ता कुनै महिला हुँदैनन् जसको ब्रेस्टको आकार समान होस् । एउटा ब्रेस्ट अर्को भन्दा अलिकति ठूलो हुने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved