डिहाइड्रेशनबाट बच्ने घरेलु उपाय

नेपालभ्युज

डिहाइड्रेशनबाट बच्ने घरेलु उपाय

एजेन्सी । डिहाइड्रेशनका कारण छाला तथा स्वास्थ्यसँग जोडिएका समस्या देखिन थाल्छन् । यस्तो अवस्थामा डिहाइड्रेशन हुन नदिन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

अब जानौं ती घरेलु उपायका बारेमा 

  • कुनै पनि व्यायाम गर्नुपूर्व एउटा केरा जरुर खानुहोस् । यसले तपाईंको शरीरलाई डिहाइड्रेशनबाट बच्नका लागि मद्दत गर्छ ।
  • बटर दुध एउटा प्राकृतिक प्रोबायोटिक हो । यो पोटाशियम तथा म्याग्नेशियम जस्ता खनिजले भरिपूर्ण हुन्छ जसले तपाईंलाई हाइड्रेट राख्न मद्दत गर्छ ।
  • डिहाइड्रेशनबाट बच्नका लागि तपाईं आफ्नो खानपानमा कम्तीमा एकपटक सुप पिउन सक्नुहुन्छ ।
  • नरिवल पानीमा सोडियम तथा पोटाशियम अधिक मात्रामा पाइन्छ । जसले शरीरलाई हाइड्रेट बनाइराख्छ ।
  • सुन्तलामा शरीरको इलेक्ट्रोलाइटलाई सन्तुलनमा राखेर डिहाइड्रेशन भगाउने क्षमता हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved