एजेन्सी । ज्योतिष शास्त्रमा सुखी जीवन जिउनका लागि कैयौं उपाय तथा नियमको बारेमा बताइएको छ । शास्त्रमा केही यस्ता चीजको बारेमा भनिएको छ जसलाई सुत्ने बेला आफ्नो नजिक राख्नाले धन तथा सौभाग्य प्राप्त हुन्छ । जानौं ती चीज बारे :
भागवत गीता
सुत्नेबेला भागवत गीतालाई आफ्नो नजिक राख्दा यसले डर भय मनबाट टाढा भगाउँछ ।
सुगंधित फूल
सुत्ने समयमा सुगंधित फूललाई आफ्नो नजिक राख्नुपर्दछ, यसले तनाव कम हुन्छ ।
चक्कु
ज्योतिष शास्त्रमा भनिएको छ, यदि तपाईंलाई डर लाग्दा सपनाहरु आउँछन् भने चक्कुलाई सिरानी मुनी राख्नुपर्छ ।
सुकमेल
सुत्नेबेला सुकमेललाई आफूसँग राख्दा यसले राम्रो निद्रा लाग्ने गर्दछ ।
सोंफ
सोंफलाई सुत्नेबेला आफुसँगै राख्दा राहु दोष टाढा भाग्ने मान्यता छ ।
लहसुन
रातमा सुत्नेबेला लहसुनका केही केस्राहरु आफ्नो साथमा राख्नुहोस । यसले तपाईंको आसपासमा सकारात्मक ऊर्जा बनिरहने छ ।
Facebook Comment
Comment