मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बस्दै

नेपालभ्युज

मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं। मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल गर्न आज बिहीबार सत्ता साझेदार दलको बैठक बस्दैछ। बुधबार साँझ  बालकोटमा भएको प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा बिहीबार विहान सत्ता साझेदार दलको बैठक बोलाउने सहमति भएको हो  ।

दुई नेताबीच ओली निवास बालकोटमा भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको  र बिहीबार साझेदार दलको बैठक बोलाउने सहमति भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved