जाडोमा डल्ले खुर्सानीका फाइदा

नेपालभ्युज

जाडोमा डल्ले खुर्सानीका फाइदा

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग हुन्छ । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगलाई समेत फाइदा पुग्ने मान्यता छ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाइदा पुर्‍याउँछ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदा रहेका छन् ।

  • डल्ले खुर्सानीको सेवनले मोटोपन घटाउँछ ।
  • यसले रगतमा हुने चिनीको मात्रा घटाउँछ ।
  • पिसावको विरामीलाई पनि यो खुर्सानी लाभदायक मानिन्छ ।
  • हाडजोर्नी लगायतका दुखाई घटाउँछ ।

विशेष गरेर अकबरे खुर्सानी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । त्यसैले जाडोमा अलि बढी पाइने डल्ले खुर्सानी ल्याउनुहोस् विभिन्न शारिरीक समस्याबाट जोगिनुहोस् ।

उल्लेखित जानकारी डाक्टरका होइनन् । त्यसैले तपाईलाई कुनै विमारी छ भने खुर्सानीको प्रयोग गर्नु अगाडी डाक्टरको सल्लाह लिन नभुल्नुहोला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved