पूर्वी चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु, २२ घाइते

पूर्वी चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु, २२ घाइते

चीन। पूर्वीचीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार भएको एउटा भीषण सडक दुर्घटना भएको छ।  दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved