सचिवहरूसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड, निर्देशनात्मक सम्बोधन गर्दै

सिंहदरबारमा सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूचीे छ।

नेपालभ्युज

सचिवहरूसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड, निर्देशनात्मक सम्बोधन गर्दै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवहरूसँग छलफल गरिरहेका छन्।

सिंहदरबारमा सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूचीे छ।

प्रधानमन्त्री प्रचण्डले यसअघि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी थाल्न निर्देशन दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved