विवेकशील साझा पार्टीको महाधिवेशन माघ २७ र २८ गते काठमाडौंमा

नेपालभ्युज

विवेकशील साझा पार्टीको महाधिवेशन माघ २७ र २८ गते काठमाडौंमा

काठमाडौं । विवेकशील साझा पार्टीले २०७९ माघ २७ र २८ गते पार्टीको महाधिवेशन काठमाडौंमा गर्ने भएको छ ।

पार्टीको शुक्रबार र शनिबार बन्दीपुरमा सम्पन्न समीक्षा भेलाले केन्द्रीय समितिलाई अध्यक्ष समिक्षा बास्कोटाको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समितिको रूपमा रुपान्तरण गरेको छ ।

भेलामा उपस्थित सबै पार्टीका अगुवा सदस्यहरूलाई महाधिवेशन आयोजक मूल समितिमा समावेश गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved