महाधिवेशन

कांग्रेसको विधान र व्यवस्था बदलेर महाधिवेशन गर्नुपर्छः गगन थापा

रामपुर (पाल्पा) । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् । शनिबार आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved