प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता

भेटवार्ताका क्रममा राजदूत श्रीवास्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा दुई देशबीचको सम्वन्ध अझ मजबुत बनाउनेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा राजदूत श्रीवास्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

प्रचण्ड प्रधानमन्त्री बने लगत्तै मोदीले सामाजिक संजालबाट पनि शुभकामना दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved