आहा-रारा पोखरा गोल्डकपमा सहारा क्लब र धरान एफसी भिड्दै

नेपालभ्युज

आहा-रारा पोखरा गोल्डकपमा सहारा क्लब र धरान एफसी भिड्दै

काठमाडौं। आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबारदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा सहारा क्लब र धरान एफसी आमने-सामने हुँदैछन्।

सहारा र धरानबीचको खेल दिउँसो २ बजे हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।

साविक विजेता एपीएफ क्लब, धरान फुटबल क्लब, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब यूएसए र संकटा क्लबको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved