प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको बस्यो पहिलो बैठक

नेपालभ्युज

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको बस्यो पहिलो बैठक

काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ ।

बैठक सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो ।

सबै मन्त्रीहरूको कार्य विभाजन नभएकाले बैठकमा विस्तृत एजेण्डा नभएको एक मन्त्रीले जानकारी दिए ।

आज प्रधानमन्त्रीसहित ८ जना मन्त्रीहरूले सपथ लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved