चम्पादेवीमा पुगेर प्रचण्डले गरे पुष्पलालको शालिकमा माल्यार्पण

नेपालभ्युज

चम्पादेवीमा पुगेर प्रचण्डले गरे पुष्पलालको शालिकमा माल्यार्पण
फाइल तश्वीर

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरको चम्पादेवीमा पुगेर कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रदाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भए लगत्तै उनले सोमबार पुष्पलालको शालिकमा माल्यार्पण गरेर श्रदाञ्जली अर्पण गरेका हुन् ।

नेकपा एमालेसहितका दलको समर्थनमा राष्ट्रपति भणडारीले आइतबार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकि हुन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved