माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत भएका छन् ।

नेपालभ्युज

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत भएका छन् ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको बैठक कक्षमा बसिरहेको बैठकले प्रचण्डको नाम सर्वसम्मत गरेको सांसद सुदन किरातीले जानकारी दिए ।

संसदीय दलका उपनेता, प्रमुख सचेतक तथा सचेतकमा कसलाई लिने भन्नेबारे भने छलफल भइरहेको उनले बताए ।

उपनेतामा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved