स्कटल्यान्डलाई नेपालले दियो १३८ रनको लक्ष्य

नेपालभ्युज

स्कटल्यान्डलाई नेपालले दियो १३८ रनको लक्ष्य

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले स्कटल्यान्ड लाई १३८ रनको सामान्य लक्ष्य दिएको छ।

नामिबियाको युनाइटेड क्रिकेट क्लबमा आइतबार भएको खेलमा नेपाल ४०.१ ओभरमा अलआउट हुँदा १३७ रन बनाएको हो।

नेपालका लागि गुल्सन झाले २९ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए।

ओपनर आसिफ शेख २.४ ओभरमा ७ रनमा र अर्जुन साउदले १२.३ ओभरमा १८ रनमा आउट भए। अन्य खेलाडीले सामान्य रन प्रदर्शन गरे।

स्कटल्यान्डका लागि क्रिश सोलले ३ तथा ब्रान्डन म्याककुलन र मार्क वाटले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved