गण्डकी प्रदेशमा कांग्रेसको एक सिट थपियो

नेपालभ्युज

गण्डकी प्रदेशमा कांग्रेसको एक सिट थपियो

काठमाडौं। गण्डकी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसको एक सिट थपिएको छ। स्याङ्जा २ को प्रदेश सभा (१) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन्।

अर्यालले दुई हजार ७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे। अर्यालले १५ हजार १६१ मत ल्याएर विजयी भएका भन् भने एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए। यो सँगै कांग्रेसले गण्डकी प्रदेश सभामा १७ सिट पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved