माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन्।

नेपालभ्युज

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

काठमाडौं। माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन्।

बैंकको १२ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो।

बैंकका निवर्तमान अध्यक्ष डा. वीरेन्द्र महतोले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि राजीनामा दिएका थिए। राजीनामा बैंकले स्वीकृत गरेपछि नयाँ अध्यक्षमा उपेन्द्र चयन भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved