दश तस्वीरमा हेर्नुस् थापाथली सुकुम्बासी बस्तीको तनाव (फोटो फिचर)

सुकुम्वासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि सुकुमबासीका स्थानीय प्रदर्शनमा उत्रिएका हुन्। आफूहरू बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरूले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र) विरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

नेपालभ्युज

दश तस्वीरमा हेर्नुस् थापाथली सुकुम्बासी बस्तीको तनाव (फोटो फिचर)

काठमाडौं। बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिका पुगेपछि स्थानीयहरूले विरोध प्रदर्शन गरेका छन्। जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ।

बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि स्थानीय प्रदर्शनमा उत्रिएका हुन्। आफूहरू बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरूले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र) विरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

उनीहरूले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

महानगरको टोली हटाउन पुगेपछि थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved