सिरहा-१ मा एमालेका रामशंकर यादव विजयी

नेपालभ्युज

सिरहा-१ मा एमालेका रामशंकर यादव विजयी

सिरहा। सिरहा-निर्वाचन क्षेत्र १ मा  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का  रामशंकर यादव विजयी भएका छन् । उनले २९ हजार ४६२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका पदमनारायण चौधरीले  २७ हजार ३ सय ७९ मत प्राप्त गरे ।

यसैगरी, जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८४९ र स्वतन्त्रकी सरिता गिरीले ५०२ मत पाएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved