सप्तरी-१ (१) मा एमालेका लेखी विजयी

नेपालभ्युज

सप्तरी-१ (१) मा एमालेका लेखी विजयी

सप्तरी। सप्तरी क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले) का राजकुमार लेखी विजयी भएका छन् ।

सहायक निर्वाचन अधिकृत हरिशंकर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत ल्याएका छन् ।

लेखीले पाँच हजार एक सय ९८ बढी मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved