भक्तपुर २ : कांग्रेसका थापाको अग्रता, पछ्याउँदै एमालेका बस्नेत

नेपालभ्युज

भक्तपुर २ : कांग्रेसका थापाको अग्रता, पछ्याउँदै एमालेका बस्नेत

काठमाडौं । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले १६ हजार ३ ८० मतसहित अग्रता लिएका छन् ।

एमालेका महेश बस्नेतले १५ हजार ७३५ मतसहित उनलाई पछ्याएका छन् ।

नेमकिपाकी अनुराधा थापा मगर  ३ हजार ९०४ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

स्वतन्त्र पार्टीका साजन २ हजार ७७५ मत ल्याउँदै चौथो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved