दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि अगाडि, पच्छ्याउँदै शान्ता

नेपालभ्युज

दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि अगाडि, पच्छ्याउँदै शान्ता

काठमाडौं। दाङ -१ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले एमाले उम्मेदवार शान्ता चौधरीलाई पछाडि पारिरहेका छन् । मेटमणिले २५ सय ६२ मत पाउदा शान्ताले १७ सय १५ मत पाएकी छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १४ सय ३७ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले पाँच सय ५२ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved