रोल्पामा वर्षमान पुनको फराकिलो अग्रता, पछ्याउँदै एमालेका पूर्णबहादुर

नेपालभ्युज

रोल्पामा वर्षमान पुनको फराकिलो अग्रता, पछ्याउँदै एमालेका पूर्णबहादुर
फाइल फोटो

काठमाडौं। रोल्पाबाट नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुनले कुल मत १० हजार ९७३ मत गणना हुँदा ७ हजार ९९७ मत ल्याएका हुन् ।

यस्तै, एमालेका पूर्णबहादुर बुढामगरले ३ हजार १७३ मत र राप्रपाकी लिला राउतले ५५० मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved