दाङ-२ मा मतान्तर बढाउँदै माओवादीकी रेखा, शंकरलाई सकस

नेपालभ्युज

दाङ-२ मा मतान्तर बढाउँदै माओवादीकी रेखा, शंकरलाई सकस

काठमाडौं। दाङ क्षेत्र नं. २ मा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले फराकिलो मतअन्तरसहित अग्रता बनाएकी छिन् । रेखाले ८ हजार ६ सय ३० मत पाएकी छन् ।

उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मताअन्तरले पछाडि छाडेकी हुन् । पोखरेलले ६ हजार ८ सय १० मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ३१ सय २२ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved