नवलपुर-२ मा कांग्रेस अगाडि

नेपालभ्युज

नवलपुर-२ मा कांग्रेस अगाडि

काठमाडौं। नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) २ मा कांग्रेसका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् । कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीले नौ हजार एक सय १९ मत पाएका छन् ।

यस्तै, उनका प्रतिस्पर्धी नेकपा एमालेका तिलबहादुर महतले आठ हजार एक सय ३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सालिकराम न्यौपानेले २४ सय ६२ मत पाएका छन् । मत गणना जारी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved