डोटी केन्द्र बनाएर भूकम्पको धक्का

नेपालभ्युज

डोटी केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिमका अधिकांश भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार बेलुका सुदूरपश्चिम र कर्णालीका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्  ।

राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि आइतबार राति ताप्लेजुङ केन्द्र भएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved