ओलीको दाबी- एमालेको घोषणापत्र देश विकासको सङ्कल्प हो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र अन्य दलका घोषणापत्रसँग तुलना गर्न नमिल्ने बताएका छन् ।

नेपालभ्युज

ओलीको दाबी- एमालेको घोषणापत्र देश विकासको सङ्कल्प हो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र अन्य दलका घोषणापत्रसँग तुलना गर्न नमिल्ने बताएका छन् । मंगलबार संघीय राजधानी काठमाडौंमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । ‘एमालेको घोषणापत्र जनता अलमल्याउनका लागि, छक्याउनका लागि ल्याइएको होइन,’ ओलीले भने, ‘यो कार्यान्वयनका लागि ल्याइएको हो ।’

त्यसअघि उनले भने, ‘एमालेको घोषणापत्र देश विकासको सङ्कल्प हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved