नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना भएको नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले  पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको समापन गरेका हुन्

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजनाको उद्घाटन गरिएको थियो ।

समापनमा टिम च्याम्पियन बनेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved