नवौं राष्ट्रिय खेलकुद : ज्याभ्लिन थ्रोमा आर्मीलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : ज्याभ्लिन थ्रोमा आर्मीलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको ट्रयाक एन्ड फिल्ड पुरुष ज्याभ्लिन थ्रोेमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ ।

बुधबार भएको खेलमा आर्मीका लागि रोहित चौैधरीले स्वर्ण जितेका हुन् । उनले ६४.२५ मिटर दूरीसम्म ज्याभ्लिन प्रहार गरे ।

एपीएफ क्लबका रमेश पोख्रेलले भने रजत जित्न सफल भए । उनले ५५.४३ मिटरसम्म ज्याभ्लिन प्रहार गरे ।

एपीएफका मनोज डगौराले ५३.३९ मिटरसम्म ज्याभ्लिन प्रहार गर्दै काश्य जिते ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved