नवौं राष्ट्रिय खेलकुदः महिला करातेमा नेपाल पुलिसलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुदः महिला करातेमा नेपाल पुलिसलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला करातेमा सबिना श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । मङ्गलबार भएको खेलमा नेपाल पुलिस क्लबका लागि सबिनाले –४५ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्।

प्रदेश १ का लागि गायत्री मगरले रजत पदक जितिन् ।

सुदूरपश्चिम प्रदेशकी वर्षा साउद र कर्णाली प्रदेशकी अलिशा बासकोटीले रजत पदक प्राप्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved