संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

नेपालभ्युज

संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

काठमाडौं। संविधानविरुद्ध प्रदर्शन गर्दै गर्दा काठमाडौंको माइतीघर मण्डलाबाट ५ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरू छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ ।

संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved