लीको भ्रमणका कारण इमर्जेन्सी एम्बुलेन्ससमेत प्रभावित (तस्वीरहरू) 

लीको भ्रमणका कारण काठमाडौं उपत्यकामा आवागमन मात्र होइन, एम्बुलेन्स र बिरामी समेत प्रभावित बनेका छन् ।

नेपालभ्युज

लीको भ्रमणका कारण इमर्जेन्सी एम्बुलेन्ससमेत प्रभावित (तस्वीरहरू) 

काठमाडौं। सोमबार दिउँसो चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु काठमाडौं आएका छन्। उनी उच्चस्तरीय भेटवार्तामा व्यस्त छन्। उनको ओहोर-दोहोरकै लागि सडक खाली गराउँदा सर्वसाधारणले हैरानी बेहोर्नुपरेको हो।

मंगलबार र बुधबार बिहानदेखि दिनभरजसो विभिन्न सडकमा लामो जाम भयो। प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरू उनै जनकंग्रेस अध्यक्ष लीसँगको उच्चस्तरीय भेटवार्तामा जान निस्किएकाले सडक खाली गराए ।

लीको भ्रमणका कारण काठमाडौं उपत्यकामा आवागमन मात्र होइन, एम्बुलेन्स र बिरामी समेत प्रभावित बनेका छन् ।

तस्वीर : सुनील महर्जन/नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved