साफ महिला फुटबल: भारतविरुद्ध बङ्गलादेशको अग्रता

नेपालभ्युज

साफ महिला फुटबल: भारतविरुद्ध बङ्गलादेशको अग्रता


काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेश र भारतबीच अहिले प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा बङ्गलादेशले अग्रता लिएको छ । 

पहिलो हाफमा बंगलादेशले २ गोल गरेको छ । बङ्गलादेशको लागि मोसम्मत जे शोपनाले १२ औं मिनेटमा र श्रीमोती के सरकारले २२ औ मिनेटमा गोल गरे ।  


सेमिफाइनलमा स्थान पक्का गरिसकेका दुई राष्ट्र समुह विजेता बन्ने होडमा छन् । समूह बी का भुटान र नेपाल पनि सेमिफाइनल पुगी सकेका छन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved