सेनाको हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

नेपालभ्युज

सेनाको हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

दमास्कस । सिरियाली सेनाको हेलिकप्टर आइतबार हामाको मध्य प्रान्तमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यको मृत्यु भएको सेनाले जनाएको छ ।
सेनाले संक्षिप्त विज्ञप्ति जारी गर्दै विमान खराबीका कारण प्रशिक्षण मिसनमा दुर्घटना भएको उल्लेख गरेको छ ।
चालक दलको यकिन संख्या र दुर्घटनाको अन्य थप विवरण भने सार्वजनिक गरिएको छैन। सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved