एमालेको पोलिटब्युरो बैठक बस्दै, चुनावी रणनीति बनाउने

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेको पोलिटब्यूरो बैठक आज बिहीबार बस्दैछ। बैठक ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा विहान ११ बजे सुरु हुनेछ । बैठकले आउँदै मङ्सिर ४ गते हुने चुनावको लागि रणनीति बनाउनेछ ।

यस्तै केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पनि जानकारी दिइनेछ। केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्दैछ । यसअघि मंगलबार स्थायी कमिटीको बैठक बसिसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved