ठूलो परिमाणमा लागुऔषध बरामद, २२ जना पक्राउ

नेपालभ्युज

ठूलो परिमाणमा लागुऔषध बरामद, २२ जना पक्राउ

काठमाडौं । प्रहरीले ठूलो मात्राको लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । विभिन्न छुट्टाछुट्टै घटनामा उनीहरूलाई  प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका १ का २७ वर्षका राजकुमार तामाङ, ताप्लेजुङकै मौवाखोला गाउँपालिका–१ कि ३५ वर्षकी सुशिला तामाङ भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved