राष्ट्रपतिसँग फिनल्यान्डका राजदूतको बिदाइ भेट

नेपालभ्युज

राष्ट्रपतिसँग फिनल्यान्डका राजदूतको बिदाइ भेट

काठमाडौं । फिनल्यान्डका राजदूत पर्टी एन्टिनेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन् ।

राष्ट्रपति भवनमा भएको सो भेटको अवसरमा नेपाल र फिनल्यान्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रवक्ता संगीण आचार्यले जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved