पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

नेपालभ्युज

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

काठमाडौं। पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज पक्राउ गरेको हो।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको जनाइएको छ। थप विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved