त्रिवि सेवा आयोगमा अनेरास्ववियुको प्रदर्शन, नेविसंघद्वारा आयोगमा ताला

नेपालभ्युज

त्रिवि सेवा आयोगमा अनेरास्ववियुको प्रदर्शन, नेविसंघद्वारा आयोगमा ताला

काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले तोकेको प्राध्यापक र सह–प्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ। अखिलका त्रिवि इन्चार्ज मदन विष्टले आइतबारदेखि सुरु हुने भनिएको अन्तर्वार्ता सञ्चालन गर्न माग गरेको बताए।

निर्धारित अन्तर्वार्ता तुरुन्त गर्न भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो । नेविसंघले पनि त्रिवि सेवा आयोगमा ताला लगाएको छ । त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved