१३ एसपीको काज सरुवा हुँदा ४ जिल्लाका प्रहरी प्रमुख फेरिए

नेपालभ्युज

१३ एसपीको काज सरुवा हुँदा ४ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं। प्रहरी प्रधान कार्यालयले १३ प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ। आइतबार सूचना निकाल्दै १३ एसपीहरूको काज सरुवा गरिएको हो। सूचीअनुसार एसपी रमेश पण्डितले नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।

ज्ञानेन्द्रप्रसाद फुयाँल उदयपुरको प्रहरी प्रमुख बनेका छन्।

प्रभुप्रसाद ढकाललाई सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। इलाममा दिलीप घिमिरेलाई पठाइएको छ। एसपी रमेश पण्डितले नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved